प्रयोगसम्बन्धि सर्तहरू

हामीले प्रयोगसम्बन्धि सर्तहरूको आधारमा अवर्जन वेबसाइटमार्फत हाम्रो सेवाहरू प्रदान गर्दछौं | सर्तहरू ध्यानपूर्वक पढ्नुहोस् | यदि तपाईंले यो वेबसाइटको प्रयोग गर्दै हुनुहुन्छ भने हाम्रा यस सर्तहरूमा तपाईंको सहमति भएको मानिनेछ |

प्रयोग गर्नको निमित्त अनुमतिपत्र

हामीले तपाईंलाई यस साइटको व्यक्तिगत प्रयोग तथा पहुँचताका निमित्त सीमित अनुमतिपत्र प्रदान गर्दछौं | हामीद्वारा प्रदान गरिएको लिखित सहमति बाहेक, तपाईंलाई हाम्रो वेबसाइट वा यसको कुनै पनि अंश डाउनलोड वा परिमार्जन गर्न अनुमति छैन | तपाईंलाई हाम्रो वेबसाइट वा यसको कुनै अंशको पुन: उत्पादन, नक्कल, प्रतिलिपि वा परिमार्जन गर्न अनुमति छैन |

 

डाउनलोडिङ

यस वेबसाइटमा तपाईंले डाउनलोड गर्न सक्ने सामग्रीहरू हामीले स्पष्ट रुपमा प्रदान गर्न सक्दछौं | त्यस्ता कुनै पनि सामग्रीहरु डाउनलोड गर्नका निमित्त, तपाईंले आफ्नो व्यक्तिगत र गैर-व्यावसायिक प्रयोगको लागि मात्र सामग्रीहरूको प्रयोग गर्नुहुन्छ भनेर सहमति गर्नुपर्नेछ | तपाईंले ओरिजिनल सामग्रीमा समावेश भएका सबै सामग्रीहरूको प्रतिलिपि अधिकार र अन्य स्वामित्व सूचनाहरूको अभिलेख राख्नुपर्दछ | कम्पनीको प्रत्यक्ष व्यवसायलाई बढावा दिने उद्देश्य बाहेक वा अन्य कुनै वेबसाइटमा अवर्जनको नीति र प्रक्रिया अनुसार कम्पनीबाट पूर्व स्वीकृति प्राप्त नभएसम्म तपाईंलाई यी सामग्रीहरुको कुनै पनि व्यावसायिक उद्देश्यले प्रयोग गर्न अनुमति दिईने छैन |

 

इलेक्ट्रोनिक संचार

जब तपाईंले हाम्रो वेबसाइट मार्फत कुनै लेनदेन गर्नुहुन्छ वा हामीलाई ईमेलहरू पठाउनुहुन्छ त्यसबखत तपाईंले हामीबाट विद्युतीय संचार द्वारा सुचना पाउने कुरा स्वीकार गर्नुहुनेछ र हामीले तपाईंलाई विद्युतीय संचार द्वारा प्रदान गर्ने सबै सम्झौताहरू, सुचनाहरू वा अन्य कुनै संपर्कका सबै संचारहरू लिखित रूपमा हुनुपर्छ साथै यससम्बन्धि कानुनी आवश्यकता समेत पूरा गरेको हुनुपर्दछ |

 

प्रतिलिपि अधिकार

यस वेबसाइटको सामग्री, पाठ, ग्राफिक्स, चित्रहरू, लोगोहरू र यस वेबसाइटसम्न्बंधी सम्पूर्ण सामग्रीको संकलन हाम्रो बौद्धिक सम्पत्ति हो |

 

व्यक्तिगत डाटा

यस वेबसाइट मार्फत हामीलाई प्रदान भएका सबै व्यक्तिगत डाटा हाम्रो गोपनीयता नीति द्वारा संरक्षित हुनेछन्।

 

तेस्रो पक्षको वेबसाइटको लागि लिंक

तेस्रो पक्षसंग सम्बन्धित वेबसाइटको लिंक हाम्रो वेबसाइटमा पनि प्रदान गर्न सकिन्छ | तेस्रो पार्टी संग सम्बन्धित वेबसाइटहरूको जानकारीको लागि हामी जिम्मेवार हुने छैनौं | कृपया हाम्रो “ख्याल राख्नुहोस” मा भएको विवरणमा गएर जानकारी लिनुहोस् |