आर्जन तथा आम्दानि योजना

आर्जन तथा आम्दानि योजना

हामीले उत्पादन, सेवा र त्यसबाट निर्मित हुने आयआर्जनको सम्भाव्यताका लागि सही प्रतिनिधित्व सुनिश्चित गर्न सक्दो प्रयास गर्दर्छौं | हाम्रो कम्पनीको र/वा वितरकहरू  द्वारा बनाइएको आयआर्जन र/वा आम्दानीको विवरण तपाईंले सम्भवतः कति कमाउन सक्नुहुन्छ भन्ने कुराको अनुमान हो | विवरणबाट आएको अनुमान व्यवहारमा मेलखाने ग्यारेन्टी छैन र आय र आर्जनको भिन्नताको जोखिम व्यक्ति-विशेष हुने कुरा तपाईंलाई स्वीकार्य हुनेछ | दिइएका उदाहरणहरुलाई ग्यारेन्टी, वाचा, प्रतिनिधित्व अथवा आश्वासनको रूपमा व्याख्या गर्न मिल्दैन | हामीले हाम्रो व्यवसाय अथवा हामीलाई ‘छिटै धनि हुने स्कीम’ को रूपमा दावी गर्दैनौ |

अन्य कुनै व्यवसायमा जस्तै, तपाईंको नतिजा भिन्न हुन सक्नेछ र तपाईंको व्यक्तिगत क्षमता, व्यापार अनुभव, विशेषज्ञता र इच्छाशक्ति को स्तरमा आधारित हुनेछ | तपाईंले अनुभव गर्न सक्ने सफलताको स्तरको बारेमा कुनै ग्यारेन्टी, प्रतिज्ञा, प्रतिनिधित्व अथवा आश्वासनहरू छैनन् | तपाईंले दाबी गरेको नतीजाको स्तर तपाईंले व्यवसायमा समर्पित गरेको समय, उल्लेख गरिएको विचार र प्रविधिहरू, तपाईंको वित्त, ज्ञान र विभिन्न सीपहरूमा निर्भर गर्दछ, किनकि त्यस्ता सीप तथा कारकहरूमा व्यक्तिगत विविधता हुन्छ |

प्रशंसापत्रहरू र प्रयोग गरिएका उदाहरणहरू असाधारण परिणामहरू हुन्, जुन औसत व्यक्तिको लागि लागू हुँदैन वा हुन सक्दैन र उस्तै वा समान परिणामहरू प्राप्त गर्ने ग्यारेन्टी, प्रतिज्ञा, प्रतिनिधित्व अथवा आश्वासन दिन सकिने छैन | हामी फेरि पनि दोहोर्‍याउँछौं कि प्रत्येक व्यक्तिको सफलता उसको पृष्ठभूमि, समर्पण, इच्छा र प्रेरणामा निर्भर गर्दछ |

हाम्रो विगतका आयआर्जनको उदाहरणहरू भविष्यमा पनि दोहोरिने आश्वासन दिन सकिदैन | भविष्यमा आउनसक्ने परिणाम र/वा सफलताको ग्यारेन्टी हामीले दिन सक्दैनौं | व्यापार र ईन्टरनेटमा केहि अज्ञात जोखिमहरू हुन्छन् जसलाई हामीले अनुमान गर्न नसक्दा परिणामहरू कम आउन सक्छन् | हामी तपाईंका कृयाकलापहरुका लागि जिम्मेवार हुने छैनौं | आर्जित आय वा वास्तविक परिणामको उदाहरण दावी भएमा प्रमाणित गर्न सकिनेछ |

हाम्रो जानकारी, उत्पादनहरू अथवा सेवाहरू तपाईंले आफ्नै परिश्रममा आधारित रहेर उपयोग गरी आफै पुष्टि गर्नुहुनेछ र उत्त कार्य सन्तोषजनक रहे वा नरहेको रुजु पनि आफै गर्नुहुनेछ | तपाईंले गर्नुभएको व्यापार, कार्य र आचरणको सफलता वा असफलता को जिम्मा हाम्रो कम्पनीले लिने छैन र त्सका साथै तपाईंद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो उत्पादन र सेवाहरुको व्यापार र/वा किनमेलको लागि हाम्रो कम्पनी उत्तरदायी हुनेछैन – माथि उल्लेखित बुंदाहरुमा तपाईको पूर्ण सहमति रहनेछ |