ख्याल राख्नुहोस;

 

यदी तपाईले यो वेबसाइटको प्रयोग गर्नुहुन्छ भने यहाँ उल्लेखित चेतावनीका सर्तहरू पालना गरेको मानिनेछ।

 

यहाँ उल्लेखित जानकारी शत प्रतिशत सहि नहुन पनि सक्छ :

यस वेबसाइटमा उपलब्ध गराइएको जानकारी ‘जस्तो छ’, ‘जसरी उपलब्ध छ’ जुन आधारमा छ त्यो केवल सामान्य, सूचक प्रयोजनको लागि मात्र हो | यस वेबसाइटमा समावेश भएको जानकारीको विश्वसनीयता सुनिश्चित गर्ने हरेक प्रयास गरिए तापनि यँहा उल्लेखित जानकारीको शुद्धता र पर्याप्ततालाई वारन्टीको रुपमा बयान गर्न मिल्ने छैन |

हामीले भविष्यको आय वा आर्जनको कुनै ग्यारेन्टी वा वारेन्टीलाई पूर्ण रूपमा अस्वीकार गर्दछौं | कुनै पनि प्रकारको कमाई वा सम्भावित कमाई सम्बन्धी दावीलाई एक विचारको रूपमा मान्नुपर्दछ र जबसम्म तपाईंले यसको प्रक्रियालाई स्पष्ट रुपमा प्रमाणित गर्नुहुन्न, तपाईं यसमा निर्भर पर्नु हुँदैन | त्यस्ता दावीहरूमा तपाईंको निर्भरताबाट उत्पन्न हुने कुनै पनि नोक्सान वा क्षतिको लागि हामीले कुनै दायित्व वा जिम्मेवारी स्वीकार गर्दैनौं र हामी त्यसको लागि उत्तरदायी पनि हुने छैनौं |

 

तेस्रो पक्षको वेबसाइटको लागि लिंक

तेस्रो पक्षको वेबसाइटहरुको लागि लिंकहरू यस वेबसाइटमार्फत प्रदान गर्न सकिन्छ | त्यस्ता लिंकहरू प्रदान वा प्रदान गर्न सहयोग गर्नुको उद्धेश्य केवल प्रयोगकर्ताहरूको सहजताको लागि मात्र हो | त्यस्तो बाह्य साइटहरूको सामग्रीसँग हाम्रो सहमति रहेको वा कुनै असहमति नभएको बारे यसले प्रतिनिधित्व गर्दैन | त्यस्तो बाह्य वेबसाइटहरूको सामग्रीको लागि हामीले कुनै दायित्व वा जिम्मेवारी लिने छैनौं र त्यस्तो बाह्य साइटहरूको कुनै पनि प्रयोग, दुरुपयोग वा निर्भरताको सम्बन्धमा उत्पन्न हुने कुनै नोक्सान वा क्षतिको लागि जिम्मेवार हुनेछैनौं र कुनै जिम्मेवारी स्वीकार गर्दैनौं | यस साइटमा कुनै पनि समयमा पूर्वसूचनाबिना कुनै पनि जानकारी मेटाउने वा सम्पादन गर्ने सम्पूर्ण अधिकार हामीमा संरक्षित रहनेछ।

 

बजारमा हुने प्रतिबन्धहरू:

अवर्जनको साइट विश्वव्यापी रूपमा पहुँचयोग्य भएपनि यसको उपस्थिति नेपालमा मात्रै छ | त्यस्तै, यसमार्फत प्रदान गरिएको जानकारी र यस वेबसाइट मार्फत प्राप्त उत्पादनहरू वा सेवाहरू नेपाल बाहेक अन्य ठाउमा प्रतिबन्धित छन् र केवल नेपालमा भएका व्यक्तिहरुले मात्र प्रयोग गर्न सक्नेछन् | यदि तपाईंले हाम्रो बजारको उपस्थिति नभएको कुनै देशमा व्यवसाय सञ्चालन गर्न वा साइट पहुँच गर्न छनौट गर्नुभयो भने, त्यसबाट हुने जोखिमको जिम्मा तपाई आफैले लिनुपर्नेछ | तपाईंको अधीनमा रहेका सबै क्रियाकलापहरुको लागि स्थानीय कानून वा नियमहरुको अवलोकन गर्न, छानबिन गर्न र निरीक्षण गर्न तपाईंको एकल उत्तरदायित्व हुनेछ |