प्रत्यक्ष बिक्री

लचिलो कार्य अनि स्वरोजगारको अवसरहरू 

गिग अर्थव्यवस्थामा आधारीत प्रत्यक्ष बिक्री उद्योग करिब एक शताब्दी अघिदेखि लचिलो कार्यशैली र स्वरोजगारको अवसरको बाटोतिर अग्रसर भईरहेको छ
यो एक उत्साहपूर्ण उद्योग हो जसले तपाईलाई आफ्नो उत्पादनहरू वा सेवाहरू बेच्नका लागि एक वन-टु-वन व्यापारिक नमुनाको सुविधा दिन्छ जुन परम्परागत खुद्रा स्थानको परीधिभन्दा बाहिर छ।

प्रत्यक्ष बिक्री 

नयाँ अर्थव्यवस्थामा एक विश्वव्यापी व्यापार

प्रत्यक्ष बिक्री नयाँ अर्थव्यवस्थामा एक विश्वव्यापी व्यवसाय माग बमोजिमको व्यवसाय, परम्परागत कार्यव्यवस्थामा परिवर्तन, मध्यम वर्गियको उदय र प्राविधिक आविष्कारहरु – विगतका दुई दशकमा विश्वमा गरिने कार्यशैलीमा आएको द्रुतगतिको आमूल परिवर्तन हो। व्यावाबसायमा लचिलो कार्यशैली आजको आवश्यकता हो।
*WFDSA ग्लोबल विश्वव्यापी रिपोर्ट २०२२
प्रत्यक्ष बिक्री संगठनहरूको विश्व संघ।  www.wfdsa.org
वस्तुको प्रत्यक्ष बिक्री संगठनहरूका लागि यो एक सुनौलो अवसर हो जसमा हामी अब्बल छौं | |
वस्तुको प्रत्यक्ष बिक्री संगठनहरूका लागि यो एक सुनौलो अवसर हो जसमा हामी अब्बल छौं | |

“तर मुख्य कुरा यो तपाईको लागि एउटा ठूलो अवसर हो”