AVA सन्तोषा साईकलकासाथ स्वास्थ्यको साईकल बनाउनुहोस्

स्वच्छ हावामा सास लिन । उत्कृष्ट बातावरणमा बाहिर निस्किन । पसिना बगाउन । मुटुलाई पम्प गर्न ।

यी चार कुराहरू हाम्रो लागि लावदायक मात्र होइन, आनन्ददायी पनि हुन्छ किनभने यी चार कुराहरुले हाम्रो दिमागमा खुशीको हर्मोनहरू रिलीज गर्न मद्दत गर्दछ । अन्य धेरै कुराहरु हाम्रा लागि राम्रो भएता पनि सजिलै प्राप्त गर्न सकिदैन तर, यी चार कुराहरू प्रत्येक दिन सही उपकरणको साथ सजिलै प्राप्त गर्न सकिन्छ ।

सही उपकारण क हो त ? तपाईंको जिज्ञासा हुनसक्छ । स्वास्थ्य रहने यी चारबुधे चेकलिस्ट र एन्डोमोर्फिन रिलीजका लागि सही उपकरण तपाईंको आफ्नै साइकल AVA सन्तोषा साईकल नै हो । चाहे आफ्नो जीवन स्थर र स्वास्थ्य स्थर वृद्धि गर्नहोस वा समजिक कार्य र आफ्नो फिटनेस बडाउन होस, AVA सन्तोषा साईकलले ब्यबसायिक साईकल चालकहरु र सौखिन साईकल चालकहरुको बीच को दुरी हटाउने छ ।
कहिल्यै निराश नगर्ने, नेपालमा निर्मित AVA सन्तोषा साईकल उच्च गुणस्तरको एल्युमिनियम सहित साईकल उद्योगका केही ठूला नामहरू, जस्तै शिमानो र OBOR टायरहरू बाट प्रेरित गुणस्तरीय कम्पोनेन्टहरू बाट बनेको छ । साथै सहज सवारीको लागि लक–आउट सस्पेन्सनको साथ, AVA सन्तोषा साईकलले कुनै पनि मौसम र अवस्थामा वा जुन सुकै साइक्लिङ्ग गर्ने भू–भाग मा आरमदाही साईकल चलाउने अनुभव प्रधान गर्नेछ ।
त्यसैले, चाहे तपाईं यात्रु, साहसी, फिटनेस फनाटीक, सामाजिक साईकल राइडर हुनुहुन्छ वा केवल आफ्नो हरेक दिनमा थप गतिशीलता थप्न खोज्दै हुनुहुन्छ, चढ्नुहोस् AVA सन्तोषा साईकल र तय गर्नुहोस आफ्नो राम्रो र उज्यालो भविष्यको यात्रा ।
आजै यसलाई प्रयोग गर्नुहोस् र यसका लाभहरूको अनुभव गर्नुहोस ।

तपाईंको लागि यसमा के छ ?

नियमित रूपमा तपाईंको AVA सन्तोषा साईकल चलाउँदा तपाईंमा धेरै स्वास्थ्य लाभहरू को साथ फिट र रमाइलो सोखको आनन्द लिँदै राम्रो महसुस गरिनुका साथै राम्रो देखिनका लागि सकारात्मक उर्जा प्रधान गर्नेछ ।

कार्डियोभास्कुलर फिटनेस बढ्नु
जोइन्टमा गतिशीलता वृद्धि हुने र मांसपेशीको शक्ति बढ्ने
शरीरको मोटोपन घट्नु
सुधारिएको मुद्रा
समन्वय, सन्तुलन, लचिलोपन बढ्ने
धेरै उमेर–सम्बन्धित स्वास्थ्य समस्याहरूको रोकथाम
तनाव, चिन्ता र डिप्रेसन व्यवस्थापन गर्ने स्वस्थ तरिका
सक्रिय जीवनको लागि सहनशीलतामा वृद्धि
तपाईंको लागि स्वास्थ्य र दिगो यातायात विकल्पको रूपमा सुन्य वातावरण प्रभाव

मुख्य विशेषता र फाइदाहरु

अधिक्तम खुद्रा मूल्य रु: १,२५०००
(कर सहितको मूल्य)

वारेन्टी अबधी: खरिद गरेको मितिबाट १२ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित

जहाँ कही चलाउन मिल्ने

AVA सन्तोषा साईकल जुनसुकै भू–भागको सामना गर्न निर्माण गरिएको हो । चट्टानी बाटो देखि ठाडो पहाडी ट्रेल्स वा चिप्लो ठाउँहरु सम्म, तपाईं जहाँकहीं पनि सवारी गर्न सक्नुहुन्छ ।

स्टाइलिश फिटनेस

सवारी को रुपमा आफ्नो प्रसर्शनको प्रतिबद्धतामा, AVA सन्तोषा साईकलले आफ्नो फेसन गुमाएको छैन, यो डिजाइनर बाइक स्टाइल स्टेटमेन्टका साथै स्पोर्ट्स मेसिन पनि हो ।

आरामदाही यात्रा

जस्तो सुकै बाटोमा पनि AVA सन्तोषा साईकलमा लक–आउट सस्पेन्सनहुनाले तपाईं लाई आरमदाही यात्रा को अनुभव दिनेछ ।

इको–फ्रेन्डली फिटनेस र कम्युटिंग

अन्य सवरी साधन को तुलनमा एक ठाउँ बाट अर्को ठाउँमा यात्रा गर्दा AVA सन्तोषा साईकल पैदल यात्रा गर्नु जत्तिकै एको–फ्रेन्डल्री छ । साथै एस्को यात्राले तन्दुरुस्ती प्रधान गदर्छ ।

आफ्नो तरिकाले चलाउनु

AVA सन्तोषा साईकल तीव्र गतिमा साथै फुर्सदमा मनोरम र आरम दाही तरिकाले चलाउन सक्नुहुन्छ । छनौट तपाईंकै ।

कम प्रभाव

अन्य ब्यायामको तुलनामा AVA सन्तोषा साईकलले कम सारीरिक अभ्यास बिना नै तन्दुरुस्त बनाउछ । कम प्रभावको लागि समतल सतहमा सवारी गर्नुहोस् ।

शीर्ष–स्तरीय कम्पोनेन्टहरू बाट नेपालमा निर्मित

AVA सन्तोषा साईकल गर्वका साथ नेपालमा उच्च स्तरको एल्युमिनियम मिश्र धातु, सिमानो–ब्रान्ड सिफ्टर, फ्रन्ट एन्ड रेअर Daraileurs र OBOR –ब्रान्ड टायरहरू, जस्ता गुणस्तरीय सामग्रीहरू प्रयोग गरेर उत्पादन गरिन्छ ।

स्वच्छ हावा प्राप्त गर्नका लागि साइकल चढ्नुहोस् ।

स्पेसिफिकेसन

फ्रेम 
एल्युमिनियम मिश्र धातु ६०६१
विशेष आकारको ट्युबहरू
27.5"*16"  
फोर्क
लक–आउट सस्पेन्सन
शिफ्टरस्
SHIMANO ST-EF500
अगाडि Derailleurs (FD) 
SHIMANO TZ500
रियर Derailleurs (RD) 
SHIMANO TZ500
क्यासेट 
Thread 7S, 14-28T
चेन 
DTO 7S
ब्रेक 
Alloy Mechanical Disc DTO
व्हील सेट 
TRINX Alloy Double Wall
टायर 
OBOR 27.5"*2.1" 27TPI
चेनव्हील 
24/34/42T*170
LHub
बियरिङ भएको डिस्क हब
सड्ड्ल 
स्पोर्ट
सिटपोस्टस्
२७।२ मिश्र धातु
स्टेमस्
३२ ३२ CM
ह्यान्डलबार
राइज
नेट वजन 
14.9  केजी
कूल तौलस्
१७.७  केजी
साइकल साइज 
27.5  इन्च * 17 इन्च
साइकल बक्स साइजः 
चौडाइः 9.5 इन्च, उचाइस् 30 इन्च, लम्बाइस् 55 इन्च
उत्पादन गर्ने देश
नेपाल