कायरोसको बारे

आफ्नो संसार जित्नुहोस्

कायरोस घडीहरू समय नाप्ने उच्च परिशुद्ध उपकरण मात्र होइनन्। यिनीहरू सौन्दर्य रचनाहरू पनि हुन् जसले वर्ग र पूर्णतालाई पनि प्रतिबिम्बित गर्दछ। फेसनदेखि खेलकुदसम्मको विभिन्न शैलीका साथ व्यक्तित्व र प्रकार्यको सामंजस्यपूर्ण संयोजन, प्रत्येक टुक्रा उत्कृष्ट रूपमा गुणस्तरीय सामग्री र शीर्ष प्रदर्शनलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । स्विस र जापानी मुभमेन्ट भएको मार्की डिजाइन संग्रह यसबाट अपबाद छैन र यसले तपाईलाई उत्सुक र मोहित पार्नुका साथ-साथै तपाईंको व्यक्तिगत शैलेलाई प्रस्फुटित पार्ने प्रतिज्ञा गर्दछ।

CHAIROS स्नाईपर

सटीकता र शक्ति

CHAIROS ल्याटिट्युड - लेदर स्ट्र्याप

सधैं तयार

CHAIROS ट्वाईलाईट - लेदर स्ट्र्याप

मुनस्ट्रक प्यासन

CHAIROS ओनियक्स यमयस

अनन्त लालित्य

CHAIROS अल्युर

ग्ल्याम अप

CHAIROS लिबा

समयको उपहार