No Results Found
The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.
The page you requested could not be found. Try refining your search, or use the navigation above to locate the post.
कायरोस स्नाईपरले यसको प्रमाणित मेकानिकल मुभमेन्टको साथ सटीकता र शक्ति व्यक्तित्व गर्दछ। स्विस-निर्मित रोन्डा मुभमेन्टद्वारा संचालित र उच्च-गुणस्तरको टिकाउ नीलमणि क्रिस्टल ग्लास द्वारा सुरक्षित, स्नाईपरले एक अत्याधुनिक डिजाइन प्रदर्शन गर्दछ। रिज्ड घुम्ने बेजेल र रोज गोल्ड प्लेटेड केसको साथ, यस पावर-प्याक गरिएको पुरुषको घडी एक निश्चित हेड-टर्नर हो।
अधिक्तम खुद्रा मूल्य रु: १,११,२००
(कर सहितको मूल्य)
वारेन्टी अबधी: खरिद गरेको मितिबाट २४ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित
कायरोस ट्वाइलाइट – लेदर स्ट्र्याप एक अभिनव मुन फेज फङ्सन् घडी हो जसले तपाईंलाई आश्चर्यचकित बनाउँदछ। मदर अफ पर्ल डायलमा भएको अर्धचन्द्राकार आकारको एपर्चरको मार्फत वास्तविक समयमा आफ्नो नाडीमा रहेको अभिनव चन्द्रमाको चरणहरू पालना गर्दै अत्याधुनिक रोप बेजेल, रोज गोल्डका सूचकहरू, र गाढा नीलो वास्तविक छालाको स्ट्रापका साथ अभिव्यक्ति दिनुहोस्।
अधिक्तम खुद्रा मूल्य रु: १,१४,३००
(कर सहितको मूल्य)
वारेन्टी अबधी: खरिद गरेको मितिबाट २४ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित
दिनमा प्रयोग गर्नको लागि रेट्रोग्रेड पोइन्टर र मिति पढ्न सजिलो व्यवस्थाको साथ कायरोस ल्याटिट्युड – लेदर स्ट्र्याप दुबै स्टाइलिश र कार्यात्मक छ र यो विशेष गरी कडा परिश्रम गर्ने र कडा खेल्ने मानिसका लागि बनाइएको छ । गाडा रंगको कालो स्टेनलेस स्टील केस र स्ट्र्यापले यसलाई एक परिष्कृत आकर्षण दिन्छ | ५०-मिटरको पानी प्रतिरोधको साथ औपचारिक अवसरहरूमा यसले पूर्णता प्रधान गर्दछ । क्रोनोग्राफ प्रकार्यको साथ स्विस क्वार्ट्ज मुभमेन्टद्वारा संचालित, ल्याटिट्युड सधैं तपाईंको लागिर तयार रहन्छ ।
अधिक्तम खुद्रा मूल्य रु: १,६६,८००
(कर सहितको मूल्य)
वारेन्टी अबधी: खरिद गरेको मितिबाट २४ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित
अरुभन्दा फरक हुन जान्ने शक्तिशाली जोडीको लागि बनिएको । गाढा खैरो डायल र विशिष्ट गोल्ड प्लेटेड सूचकहरूले बनिएको स्टेनलेस स्टील र आईपी गोल्ड प्लेटिङमा ट्रेंडी डुअल-टोन केसको साथ,कायरोस अल्युर ले ग्लैममा पूर्ण नयाँ अर्थ ल्याउँछ। द्रुत रुपमा खुल्ने स्प्रिंग बारहरूका साथ स्ट्र्यापहरू परिवर्तन गर्ने यसको क्षमता र जापानी मियोटा चाल जस्ता कार्यले, यसलाई स्टाइल स्टेटमेन्ट बनाएको छ।
अधिक्तम खुद्रा मूल्य रु: १,६०,७००
(कर सहितको मूल्य)
वारेन्टी अबधी: खरिद गरेको मितिबाट २४ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित
उत्तम जोडीका लागि डिजाइन गरिएको, लिबाका नाडी घडीहरूमा गोल्ड प्लेटेड सूचकले सजिएको सुरुचिपूर्ण दुई-तहको नीलो र खरानी डायलहरू छन्, जसले पुरानो संसारको आकर्षण र आधुनिक शैलीहरूलाई सँगै ल्याउँछ । गोल्ड क्राउन र बेजेलको साथ गहिरो नीलो रंगको छालाको पट्टा भएको यस अन्नत जोडीले आफ्नो जापानी मियोटा मुभमेन्टबाट अरु संग आफूलाई फरक राख्छ । एक उल्लेखनीय जोडीका लागी एक असाधारण टुक्रा ।
अधिक्तम खुद्रा मूल्य रु: १,६०,७००
(कर सहितको मूल्य)
वारेन्टी अबधी: खरिद गरेको मितिबाट २४ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित
नयाँ युगका महिलाहरूका लागि बनाइएको, कायरोस ओनिक्स यमयसको आईपी रोज गोल्ड बेजेलले आकर्षक एमेरेल्ड डायललाई सुशोभित गर्दै अनुग्रह र शैलीलाई प्रतिबिम्बित गर्दछ । ओपन-हार्ट जापानीज अटोमेटिक मुभमेन्ट र २४ घन्टा सानो साइड इन्डिकेटर सहितको यो टुक्राले कुनै पनि पोशाकलाई पूरक बनाउनेछ र यसमा अनन्त लालित्यको स्पर्श ल्याउनेछ।
अधिक्तम खुद्रा मूल्य रु: २,०५,७००
(कर सहितको मूल्य)
वारेन्टी अबधी: खरिद गरेको मितिबाट २४ महिना सम्म (उत्पादन त्रुटि देखिएमा मात्र।)
नेपालमा उत्पादित